वाङ यी र ब्लिन्कनबीच टेलिफोन
2023-02-04 16:39:06CRI
Share with:

फेब्रुअरी ३ तारिख बेलुकी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला आयोगका निर्देशक वाङ यीले अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कनसँग टेलिफोन वार्ता गर्नुभएको छ।  

वाङ यीले चीन एक जिम्मेवार मुलुक भएकाले चीनले अन्तर्राष्ट्रिय ऐनको गम्भीर रुपमा पालना गरेको, चीन र अमेरिकाले सम्पर्क गर्नुपर्ने र विवादको निरुपण गर्नुपर्ने कुरामा जोड दिनुभयो।