लालटिन महोत्सव मनाइँदै
2023-02-05 15:24:14CRI
Share with:

फेब्रुअरी ५ तारिख चीनको परम्परागत चाड युआन स्याउ चाड अर्थात् लालटिन महोत्सव हो। चिनियाँ पात्रोअनुसार, यस दिन चिनियाँहरूले युआन स्याउ खाने, बत्तिको अवलोकन गर्नेआदि रीतिरिवाज कार्यक्रम मार्फत् लालटिन महोत्सव मनाउने गर्दछन्।