पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन
2023-02-05 16:52:23CRI
Share with:

फेब्रअरी ५ तारिख, ७९ वर्षको उमेरमा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन दुबईको एक अस्पतालमा भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानले एक सन्देश जारी गर्दै मुसर्रफको मृत्युप्रति दुःख व्यक्त गरेको छ। 

मुसर्रफ, सन् २००१-२००८ सम्म पाकिस्तानका राष्ट्रपति हुनुहुन्थ्यो।