चिनियाँ प्रतिरक्षा मन्त्रालयका प्रवक्ताद्वारा अमेरिकाले नागरिक प्रयोगमा चीनको मानवरहित एयरशिपको सशस्त्र आक्रमण गरेको कुराबारे कुराकानी
2023-02-05 16:05:07CRI
Share with:

चिनियाँ प्रतिरक्षा मन्त्रालयका प्रवक्ता थान खफैले फेब्रुअरी ५ तारिख अमेरिकाले नागरिक प्रयोगमा चीनको मानवरहित एयरशिपमाथि सशस्त्र आक्रमण गरेको, चीनले अमेरिकासँग गम्भीर विरोध गरेको, यस्तै अवस्थाको सामना गर्न आवश्यक उपायको प्रयोग गर्ने अधिकार सुरक्षित गरेको कुरा बताउनुभयो।