कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको भ्रमण गर्नुहुने
2023-02-06 18:56:33cri
Share with:

चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले फेब्रुअरी ६ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा एउटा घोषणा गर्नु भएको छ। उहाँको घोषणा अनुसार चीनका राज्य परिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले फेब्रुअरी ९ देखि ११ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुनेछ।