सीएमजीको लालटिन महोत्सव गाला कार्यक्रम—सयौँ फिनिक्स सूर्यतिर उडिरहेका छन्
2023-02-06 10:07:12CRI
Share with:

चिनियाँ परम्परागत वाद्ययन्त्र “सोना” र रक एण्ड रोल सङ्गीत मिश्रित यो कार्यक्रमले चिनियाँ क्लासिक सङ्गीत र धुनिक सङ्गीतको आकर्षणको सूक्ष्म मिश्रण प्रदान गरेको छ।