चीनद्वारा टर्की र सिरियालाई आपत्कालीन सहयोग गरिने
2023-02-07 15:39:00CRI
Share with:

फेब्रुअरी ६ तारिख टर्कीमा दु पटक ७.८ स्केलको भूकम्प गएबाट टर्कीसँगै छिमेकी देश सिरियामा समेत ठूलो हताहत भएको छ साथै गम्भिर क्षति पुगेको छ।

 

चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग ब्यूरोका उप-प्रमुख तङ पोछिङले चीन सरकारले तत्कालै पत्कालीन मानवीय सहायता संयन्त्र सुरू गरी टर्की र सिरियाला पतकालीन सहयोग गर्ने निर्णय गरेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, पहिलो खेपको सहयोगमा टर्कीला ४ करोड चिनियाँ युनको पत्कालीन सहयोग गर्नेछ त्यसमा उद्धार टोली, चिकित्सा टोली, वश्यक उद्धार सामग्री समावेश छन् साथै सिरियासँग समन्वय गरी वश्यक उद्धार सामग्री प्रदान गरी खाद्य सहायता कार्यक्रमको तिव्र पालना गरिने छ।

 

यसबाहेक चीन समाजका विभिन्न क्षेत्रले पनि टर्की र सिरियाला उद्धार गरेका छन्। चीनको रेड क्रस सोसाइटीले छुट्टाछुट्टै गरी टर्की र सिरियाला २ लाख अमेरिकी डलर उद्धार प्रदान गरेको छ। स्थानीय चिनियाँ प्रवासीले पाल, कम्बल दि सामग्री सङ्कलन गर्ने प्रयास गरिरहेका छन्। बताएअनुसार, चीनको पहिलो सामाजिक उद्धार दलले बिहानैदेखि प्रकोप क्षेत्रमा उद्धार थालिसकेको छ।