कागज कटाइ कलाको आकर्षण
2023-02-07 15:40:40CRI
Share with:

सन् २००९ को सेप्टेम्बरमा चीनको कागज कटाइ कलाला संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठनद्वारा मानवको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा राखिएको थियो।

हालै चीनको एउटा कला सङ्ग्रहालयमा कागज कटाइ कलाको प्रदर्शन गरिएको छ।