सीपीसी बीसौँ महाधिवेशन भावना गोष्ठीको उद्घाटन समारोहलाई सी चिनफिङद्वारा महत्त्वपूर्ण सम्बोधन
2023-02-08 09:38:40CRI
Share with:

नव नियुक्त चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य, वैकल्पिक सदस्य र प्रान्तीय तथा मन्त्री स्तरीय प्रमुख नेताकालागि सी चिनफिङ नयाँ युग चिनिया विशेषतायुक्त समाजवादी विचार र सीपीसीको बीसँ महाधिवेशन भावना तालिम गोष्ठीको उद्घाटन समारोह ७ तारिख केन्द्रिय पार्टी स्कुलमा योजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य योगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

 

उहाँले चिनियाँ शैलीको धुनिक सिद्धान्त सीपीसी बीसँ महाधिवेशनको प्रमुख सैद्धान्तिक नवाचारका साथै वैज्ञानिक समाजवादको पछिल्लो महत्त्वपूर्ण उपलब्धि भएको पनि व्यक्त गर्नुभयो। चिनियाँ शैलीको धुनिकीकरण चिनियाँ कम्युनिष्ट पार्टीले समस्त चीनका विभिन्न जातिका जनताला नेतृत्व गरी दीर्घकालीन अन्वेषण र अभ्यास गरेर ठूलो प्रयासको धारमा पाएको महत्त्वपूर्ण उपलब्धि भएको र त्यसमा अडिग रहेर अरू विकास गर्नुपर्ने पनि सीले दोहोर्याउनुभयो।