तिब्बती नयाँ वर्षका अवसरमा ल्हासाका सर्वसाधारणको खुसी
2023-02-08 20:07:28cri
Share with:

 

हाल तिब्बतको ल्हासा शहरमा मानिसहरू खुसीसाथ तिब्बती पात्रो अनुसार नव वर्षका मालसामानहरू किनमेल गरिरहेका छन्। ल्हासामा जताततै तिब्बती नव वर्षको गहिरो र रमाइलो वातावरण देख्न पाइन्छ।