अन्तर्राष्ट्रिय उद्धारका लागि चिनियाँ उद्धार टोली टर्कीमा
2023-02-08 19:08:34cri
Share with:

टर्कीको भूकम्प चिनियाँ उद्धार टोलीका ८२ जना सदस्य एयर चाइनाको विमानमार्फत लगभग ८ हजार किलोमिटरको यात्रा गरी स्थानीय समयअनुसार फेब्रुअरी ८ तारिख बिहान सबेरै साढे चार बजे अडाना विमानस्थलमा पुगेका छन्। उद्धार टोली पुगेपछि वास्तविक अवस्थाअनुसार तीनवटा कार्यदलमा विभाजन भई अन्तर्राष्ट्रिय उद्धार कार्य शुरू गरेका छन्।

 

टर्की पुगेपछि टोलीका सदस्यहरूले अडियो र भिडियो लाइफ डिटेक्टरहरू, चिकित्सा उपकरणहरू र खोजी तथा उद्धार कुकुरहरूलाई लिएर प्रकोप क्षेत्रमा सकेसम्म छिटो उद्धार कार्य शुरू गर्ने छन्।