मानवता विपरीत अमेरिकाको शारीरिक परीक्षण
2023-02-09 19:03:16cri
Share with:

 

सन् २०२२ को डिसेम्बर महिनामा अमेरिकी क्यालिफोर्निया विश्वविद्यालय अन्तर्गत सान्फ्रान्सिस्को शाखा विद्यालयले आफ्ना कर्मचारीले गत शताद्वीमा बन्दीद्वारा “बदमासी चिकित्सा परीक्षण” गरेको तथ्यलाई स्वीकार गरेको छ।

 

धेरै वर्षयता अमेरिकामा समयसमयमा मानिसको शारीरिक परीक्षण सम्बन्धी नराम्रो चर्चा चुहिँदै आएको छ। ती परीक्षणले मानवतावादीको सीमा उल्लङघन गर्दै चिकित्सा इतिहासमा स्थायी चोट छाडेको छ। त्यतिबेला ग्वाटेमालाका राष्ट्रपति आल्भारो कोलोमले निन्दा गर्नुभएको भनाइ जस्तै त्यो मानवीयता विपरीत अपराध हो र त्यसबाट अमेरिकी चिकित्सा भन्ने टोपीमा लुकेको खराब र बदमास स्वरूप प्रतिबिम्बित गरिएको छ।