हिउँ परेपछि पर्यवरणीय दृश्य एकदमै रमणीय
2023-02-09 20:07:22cri
Share with:

 

फेब्रअरी ९ तारिख भित्री मङगोलियामा चालु वर्षको पहिलो हिउँ परेको छ। सदरमुकाम हुहहाउथमा अवस्थित ता छिङ शान राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रमा मृगहरू हिउँ ढाकिएको वन जङगलमा निकै रामइलोसाथ डौडिरहेका छन्। जनावर र प्रकृतिबीचको मेलमिलापको एक रमणीय पर्यावरणीय दृश्य देख्न पाइन्छ।