चीनका राष्ट्रिय जन काँग्रेस अध्यक्ष ली चानशुद्वारा नेपालको प्रतिनिधि सभाका सभामुख घिमिरेलाई दिइएको बधाई सन्देश
2023-02-09 09:58:43CRI
Share with:

काठमाण्ड

नेपाल

सभामुख देवराज घिमिरे

 

महामहिम सभामुख:

 

तपाँ नेपालको प्रतिनिधि सभाका सभामुख नियुक्त हुनुभएकोमा चीनको राष्ट्रिय जन काँग्रेस (एनपीसी) व्यक्तिगत तर्फबाट तपाँला हार्दिक बधा र शुभकामना व्यक्त गर्दछु।

 

चीन-नेपाल पहाड र नदीसँग जोडिएको असल छिमेकी हो। केही वर्षयता दु देश बीचको सम्बन्धको राम्रो विकास प्रवृत्ति कायम भइरहेको छ। मैले तपाँसँग मिलेर दु देशका शीर्ष नेताबीच सम्पन्न भएको महत्त्वपूर्ण सहमतिको पालना गरी चीनको एनपीसी र नेपाली प्रनितिधि सभा बीचको मैत्रीपूर्ण दान-प्रदान र सहयोगला बढाएर चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई बढाउने इच्छा लिएको छु।

 

सुस्वास्थ्य र कार्य सफलताको कामना गर्दछु।

देशको समृद्धि र जनताको सुख र समृद्धिको कामना गर्दछु।

 

जन गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस

स्थायी समितिका अध्यक्ष

ली चानशु

सन् २०२३ फेब्रुअरी १ पैचिङ