चीनको विदेश पर्यटन पुनःसुरू भएबाट विश्वलाई विश्वास र भरोसा
2023-02-09 15:04:12CRI
Share with:

हालै महामारीपछिको पहिलो चिनियाँ पर्यटन समूह युएइको दुबइ पुगेको छ। यसबाट ३ वर्षसम्म स्थगित चिनियाँ नागरिकको विदेश पर्यटन पुनःसुरू भएको छ। साथै चिनियाँ र्थिक पुनःउत्थानको बलियो शक्ति देखाएर चीनको महामारी नियन्त्रण नीतिको संशोधन भएबाट विश्वला विश्वास र भरोसा दिलाएको छ साथै विभिन्न मुलुकला सकारात्मक ऊर्जा पनि प्रदान गरिएको छ।