फेब्रुअरी १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्याउ यु थाइ स्टेट गेस्ट हाउसमा कम्बोडियाका प्रधानमन्त्री सामदेच हुन सेनसँग भेट-वार्ता गर्नुभएको छ।