वसन्त चाडपछिको पहिलो हिउँबाट समर प्यालेसको रमणीय दृश्य
2023-02-11 18:52:39cri
Share with:

 

वसन्त चाडपछि पैचिङमा पहिलो पल्ट हिउँ परेको छ। हिउँ ढाकिएको समर प्यालेस (गृष्म राजप्रासाद)मा निकै रमणीय दृश्य देखिन्छ।