चिनियाँ पर्यटकहरूद्वारा दक्षिणपूर्वी एसियाली देशहरूको आर्थिक पुनरूत्थानमा शक्ति थप
2023-02-11 18:58:31cri
Share with:

 

यस हप्तादेखि, चिनियाँ पर्यटन समूह र नागरिकहरू केही देशहरूमा घम्नका लागि चीनले राष्ट्रिय पर्यटन एजेन्सी र अनलाइन पर्यटन कम्पनीहरूको "एयर टिकट + होटल" व्यवसायलाई सञ्चालन पुनःशुरू गरेको छ। सो समाचार आउने बित्तिकै धेरै सम्बन्धित दक्षिणपूर्वी एशियाली देशहरूका सरकारी संस्था र पर्यटन उद्योगहरूले स्वागत व्यक्त गरेका छन्।