चिनियाँ परम्परागत पोशाक अर्थात् छी फाउ भन्ने पोशाक शो फेब्रअरी ११ तारिख चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको सदरमुकाम नान निङमा आयोजना गरिएको छ।