मार्गबाट ग्रामीण क्षेत्रलाई सुन्दर बनाइने र किसानलाई सम्पन्न बनाइने
2023-02-11 16:58:55cri
Share with:


गाउँका मार्गहरू ग्रामीण क्षेत्रको पुनरूत्थान र विकासका रक्त सञ्चार हुन्। गाउँमा फैलिएका मार्गहरूबाट ग्रामीण क्षेत्रलाई सुन्दर बनाइने र किसानको जीवनलाई सम्पन्न बनाइने रमणीय दृश्य कोरिएको छ।