कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँगको अन्तर्वार्ता
2023-02-11 19:14:44CRI
Share with:

उहाँ महामारीको अवधिमा पैचिङ् भ्रमण गर्ने पहिलो विदेशी नेता र यस वर्ष चिनियाँ वसन्त चाडपछि चीनमा भ्रमण गर्ने पहिलो विदेशी नेता हुनुहुन्छ। उहाँले कम्बोडियालाई विभाजन र गरिबीबाट बाहिर निकाल्नुभयो, शान्तिपूर्ण विकासको पालना गर्नुभयो, भूराजनीतिक हेरफेरको विरोध गर्नुभयो र चीनको विकासबाट ल्याइएको क्षेत्रीय साझा प्रगतिको लागि धन्यवाद व्यक्त गर्नुभयो। चीन भ्रमणको पूर्वसन्ध्यामा, कम्बोडियाका प्रधानमन्त्री हुन सेनले नोम पेन्हमा एक विशेष अन्तर्वार्ता दिनुभएको थियो।