पर्यटकद्वारा हिउँको बावजुद कुकोङ दरबारको अवलोकन
2023-02-12 17:23:34cri
Share with:

 

फेब्रअरी १२ तारिख पैचिङमा खयारो वर्षको दोस्रो हिमपात भएको छ। चारै दिशाबाट आएका पर्यटकहरूले हिउँ र जाडोको बावजुद आनन्दसँग कुकोङ दरबारको अवलोकन गरिरहेका छन्।