चिनियाँ उद्धार कुकुरद्वारा टर्कीको भूकम्पग्रस्त क्षेत्रमा जिउँदै रहेका व्यक्ति फेला
2023-02-12 19:48:03cri
Share with:

 

फेब्रअरी १० तारिख चीनको कोङ याङ उद्धार टोलीको लाकी नामक उद्धार कुकुरले गम्भीर भूकम्पग्रस्त क्षेत्र अर्थात् आन्ताकिया शहरमा जिउँदै रहेका एकजना पुरूष पत्ता लगाएको छ। राति ८ बजेतिर ती घाइतेलाई सफलताका साथ उद्दार गरिएको छ।