वसन्तको सुरुवातमा घमाइलो वातावरण
2023-02-12 16:56:51cri
Share with:

 

न्यानो र घमाइलो वातावरण छ। पृथ्वीमा वसन्त ऋतु फक्रिरहेको आभाष हुन्छ। जंगली हाँस र प्रवासी चराहरू चारो खाँदैछन्। यो दृश्य वसन्त ऋतु सुरु हुँदै गरेको अवस्था चित्रित गर्न मनग्गे छ। प्राकृतिक जीवनमा रमणीय शक्ति पनि थपेको छ यो दृश्यले।