वसन्त ऋतुमा तालमा अवस्थित सागको बगैँचा
2023-02-12 17:18:52cri
Share with:

 

चीनको चच्याङ प्रान्तको हाङ चौ शहर मातहतको छुन आन जिल्लामा एउटा स्वच्छ ताल अर्थात् छ्येन ताउ ताल रहेको छ। त्यस तालको बीचको टापुमा एउटा साग रोपिएको बगैँचा अवस्थित छ। वातावरण पर्यवरणीय रहेको र प्राकृतिक दृश्य सुन्दर रहेकाले त्यस बगैंचालाई “तालमा रहेको सागको बगैंचा” भनिन्छ।