वसन्त आएसँगै घाम न्यानो बन्दै छ। चीनका विभिन्न क्षेत्रका नदी तथा तालमा हाँसलगायत विभिन्न चराहरू रमाउँदैछन् तथा चारा खोज्दैछन्।
यसले वसन्तको दृश्यलाई जैविक शक्ति थपेको छ।