सन् २०२३ बेल्ट एण्ड रोड मिडिया समुदाय शिखर मञ्चलाई सीपीसी प्रचार विभागका प्रमुखद्वारा सम्बोधन
2023-02-14 19:56:23CRI
Share with:

सन २०२३ बेल्ट एण्ड रोड मिडिया समुदाय शिखर मञ्च फेब्रुअरी १४ तारिख पैचिङमा योजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति मातहत प्रचार विभागका प्रमुख ली शुफुले सम्बोधन गर्नुभयो।

 

लीले राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एण्ड रोड इनिसियटिभला अघि बढाउनुभएको १० वर्षयता व्यापक स्वागत गरिएको अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादित वस्तु बनिसकेको भन्दै चीनले शान्ति विकासको बाटोमा अडिग रहेर पसी हितयुक्त खुला रणनीतिको अरू पालना गरी बेल्ट एण्ड रोडको उच्चस्तरीय विकास र मानव भाग्य समुदायको रचनाला अघि बढाउने उल्लेख गर्नुभयो।

 

उहाँले विभिन्न मिडियाले मिलेर बेल्ट एण्ड रोड कथाको राम्रोसँग प्रचार गर्नुपर्ने दोहोर्याउनुभयो।