अमेरिकाद्वारा नर्ड स्ट्रिम पाइपलाइनमाथि गरिएको बम प्रहारप्रति मुख्य पश्चिमा सञ्चारमाध्यमको मौनता कायमै
2023-02-14 14:02:51cri
Share with:

अमेरिकी अनुभवी सर्वेक्षण रिपोर्टर सेमोर हर्सले हालै भनेका छन्, रूसबाट युरोपमा ग्यास पठाइने नर्ड स्ट्रिम नामक पाइपलाइन बमबाट नष्ट भएको छ, यो अमेरिकी सेनाले राष्ट्रपति जो बाइडेनको आदेशमा कार्यान्वयन गरेको थियो। तैपनि यस्ता भनाइसमक्ष धेरैजसो पश्चिमा मुख्य सञ्चारमाध्यमले मौनता कायम राखेका छन्।

विश्लेषकका अनुसार, पश्चिमा सञ्चारमाध्यमले लामो समयदेखि अमेरिकाको पाइला पछ्याइरहेकोले यसको रिपोर्ट नगर्दा अनौठो लाग्दैन। सेमोर हर्सबारे गहन जानकारी लिएका दुई आधिकारिक व्यक्तिका अनुसार, उनीहरूले हर्सको रिपोर्टको सत्यतामा विश्वास गरेका छन्।

थोरै मात्रामा हर्सको रिपोर्टको चर्चा गरेका पश्चिमा सञ्चारमाध्यमको समाचारमा हर्सलाई संदिग्धको रोप लगाउनुकासाथै हिलो समेत छ्यापेका छन्। सञ्चारमाध्यमको सर्वोच्च पुरस्कार पुलित्जर पुरस्कार प्राप्त गरेका सर्वेक्षण रिपोर्टरला केही समाचारमा एकअविश्वासिलो रिपोर्टरभनेर समेत उल्लेख गरिएको छ। केही सञ्चारमाध्यमले उनीमाथि नकारात्मक लेबल पनि थपेका छन्।