नेपाल पर्यटन बोर्डका सीईओद्वारा चिनियाँ पर्यटकलाई स्वागत
2023-02-14 16:42:16CRI
Share with:

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले हालै सीएमजीलाई अन्तर्वार्ता दिँदै चिनियाँ पर्यटकलाई स्वागत गर्ने बताउनुभएको छ।