सी चिनफिङको सांस्कृतिक भावना ——३ राष्ट्रिय खजानाको फिर्ती
2023-02-15 19:38:28CRI
Share with:

सांस्कृतिक अवशेष र सम्पदाहरूले चिनियाँ राष्ट्रको जीन र रक्तरेखा बोकेका छन्, ती उत्कृष्ट चिनियाँ सभ्यताका अपरिवर्तनीय स्रोत हुन्। सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले यसलाई ठूलो महत्त्व दिएको छ।  कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि यता चीनले २४ देशसँग सहयोग संयन्त्र स्थापना गरेको छ जसबाट १८०० भन्दा बढी हराएका साँस्कृतिक अवशेष स्वदेशमा फिर्ता भएको देखिन्छ।