नेपाल सरकारका अधिकृत कर्मचारी गणेश खनालसँगको साक्षात्कार
2023-02-15 12:33:52CRI
Share with:

आजको साक्षात्कार कार्यक्रममा पेकिङ विश्वविद्यालयमा अर्थशास्त्रमा पिएचडी सुरु गर्नु भएका नेपाल सरकारका अधिकृत कर्मचारी गणेशप्रसाद खनालसँगको अन्तर्वार्ता प्रस्तुत गर्दैछौंखनालसँग सहकर्मी चेतनाथ आचार्यले डिसेम्बर २९ तारिख लामो अन्तर्वार्ता लिनु भएको थियो।