उपभोक्ता बजारको "वसन्त"
2023-02-16 16:47:22CRI
Share with:

चीनका विभिन्न ठाउँहरूमा उत्पादन र दैनिक जीवन अनुशासित रूपमा पुनस्थापना भइरहेको हाराहारीमा उपभोक्ता बजारमा पनि सुधार भइरहेको छ र खानपान, पर्यटन र ई-कर्मस् बजारहरूमा पनि जीवन्त शक्ति देखिएको छ। उपभोक्ताको गाडी स्थिर, छिटो रूपमा चल्दै वर्षभरि अर्थव्यवस्थालाई माथि उकास्नको लागि राम्रो सुरुवात गरिएको छ।