स्वचालित गाडीबाट जीवनमा विज्ञानको भूमिकाको अनुभव
2023-02-17 11:03:51CRI
Share with:

स्वचालित गाडी ऐआई, दृश्य गणना, राडार, मोनिटरिङ यन्त्र र विश्वव्यापी स्थितिकरण प्रणालीको समन्वयनमा काम गर्ने स्वचालित वाहन हो।

 

पैचिङको ई टाउन नामक बस्तीमा स्वचालित गाडी चलाउने नमूना क्षेत्रको स्थापना भएको छ। त्यहाँ पछिल्ला स्वचालित गाडीको अनुभव गर्नसकिन्छ।

 

विज्ञानले मानवको जीवनमा सुधार गर्दैआएको छ। स्वचालित गाडीको विकासबारे प्रदर्शन क्षेत्रमा विभिन्न पुस्ता र प्रकारका स्वचालित गाडी हेर्नसकिन्छ।

 

फ्रि ह्याण्ड, स्वचालित, सुरक्षित, सुन्दर र वैज्ञानिक भाव भएको गाडी कसलाई मन पर्दैन? भविष्यमा चीन तथा नेपालमा पनि स्वचालित गाडीको अनुभव लिने आशा छ।