३६औँ अफ्रिका संघ शिखर सम्मेलनलाई सी चिनफिङद्वारा बधाइ सन्देश
2023-02-18 17:07:21CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख ३६औँ अफ्रिका संघको शिखर सम्मेलनला बधाइ सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले गत १ वर्षयता अफ्रिका संघले अफ्रिकी मुलुकला नेतृत्व गरी विश्व चुनतीको सक्रिय रूपमा सामना गरेर अन्तर्राष्ट्रिय समूहमा अफ्रिकाको स्थान र प्रभावला बढाएको भन्दै अफ्रिकी मुलुक र जनताले विकासको बाटोमा अरू सफलता पाउनसक्ने हार्दिक इच्छा फूले लिएको उल्लेख गर्नुभयो।

 

सी चिनफिङले सन् २०२२ चीन-अफ्रिका सम्बन्धको असल विकास प्रवृत्ति कायम भएको भन्दै चीन-अफ्रिका सहयोग व्यापक, बहु-तह, उच्च गुणस्तरीय विकासतिर हिँडिरहेको दोहोर्याउनुभयो। फूले अफ्रिकी मुलुकका नेतासँग मिलेर चीन-अफ्रिका मैत्रीपूर्ण सहयोग बढाएर चीन-अफ्रिका भाग्य समुदायको रचना गर्ने इच्छा लिएको सीले बताउनुभयो।