ल्हासामा नयाँ वर्षको स्वागतका लागि रमाइलो दृष्य
2023-02-18 18:32:13CRI
Share with:

पानी खरायोको तिब्बती नयाँ वर्ष नजिकिँदै छ। ल्हासाका सडकहरू नयाँ वर्षको स्वादले भरिएका छन्, र मानिसहरू नयाँ वर्षका लागि सामान किनमेल गर्न भीडभाड गरिरहेका छन्।