युनानको तालीमा वन अग्नि प्रतिरोधी विशेष तालिम
2023-02-18 18:28:10CRI
Share with:

वसन्त आगलागी प्रकोप सजिलो रुपमा भइरहने सिजन हो। चीनको युनान प्रान्तका धेरै ठाउँमा मध्यम खालको खडेरी देखा पर्न थालेको छ। विभिन्न स्थलका सामु बाढी र खडेरीको गम्भीर परिस्थितिहरू देखापरेका छन्। हाल युनान प्रान्तको ताली प्रान्तको वन फायर ब्रिगेडको पहिलो चौमासिक क्षेत्रीय तालिम सुरु भयो।