चीनको दक्षिणी भागको सुन्दर गाउँ
2023-02-18 18:30:58CRI
Share with:

चीनको सु शौ शहरको लिली प्राचीन शहरमा पुरानो शैली कायम छ। यो लिली प्राचीन शहर चीनको एक प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक सहर हो।यसको करिब 900 वर्षको इतिहास छ र झन झन बढी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।