"एलियन बेस" जस्तो साँस्कृतिक केन्द्र
2023-02-18 18:29:40CRI
Share with:

चीनको च्याङ सु प्रान्तको सु चौ शहरमा पर्ने सांस्कृतिक केन्द्र "एलियन बेस" जस्तै लाग्छ। यस केन्द्रले नागरिकहरूको सांस्कृतिक रचनात्मकता, सूचना आदानप्रदान, प्रदर्शनीहरूको मागलाई पूरा गर्दछ।