सी चिनफिङको सांस्कृतिक भावना ——५ चीनको वेस्ट लेक अर्थात् पश्चिमी तालको सुरलय
2023-02-18 17:13:31CRI
Share with:

चीनको वेस्ट लेक अर्थात् पश्चिम तालको सौन्दर्य कुनै पनि उतारचढावबाट गुज्रिरहेको हुन्छ। २ हजार वर्षभन्दा अघिदेखि पश्चिम ताललाई विनाशबाट बचाउन २० भन्दा बढी ठूला परियोजनाहरू सुरु गरिएका थिए। सन् २००२ को प्रारम्भमा चच्याङ प्रान्तमा सी चिनफिङको कार्यकालको पहिलो वर्ष थियो। त्यसै समयमा एक व्यापक सुरक्षा परियोजना आधिकारिक रूपमा सुरु गरिएको थियो।

 

‘एक झप्को निदाउँदा, कमलको फूलको बिचमा पेन्टिङ गर्दा मैले पश्चिम तालको कुहिरो र तरंग देखेँ’, यो एकजना कविले हजारौं वर्षअघि देखेको दृश्य आज पनि देख्न सकिन्छ। पश्चिमी तालको संरक्षणका लागि गरिएका हरेक प्रयास स्मरणीय छन्। जसका कारण यो ताल खुला, आत्मविश्वासयुक्तशालीन चीनको दर्शनीय मञ्च बनेको छ।