पैचिङ रेलवे स्टेशनको पुनःनिर्माण सम्पन्न
2023-02-19 16:57:55CRI
Share with:

सन् १९५९ मा संचालनमा आएको पैचिङ रेलवे स्टेशनलाई नयाँ चीनको राजधानीका शीर्ष १० निर्माण वस्तुमध्येको एकको रूपमा मानिएको छ। सन् २०२२देखि पैचिङ रेलवे स्टेशनको पुनःनिर्माण गर्न थालेको थियो र १७ तारिख सबै काम पूरा भएको छ।