हालै वल्लो शानसी प्रान्तीय ताथुङ नगरमा ५८ वटा थाङ वंशका चिहान भेटाइएका छन् त्यहाँ माटाको भाँडा, चिनियाँ माटो, लगायत ३०६ वटा विभिन्न खालका सामग्री भेटिएका हुन्।