छुङछिङको “च्याउ जंगल” सबवेइ स्टेशन लोकप्रिय बनेको
2023-02-19 16:58:57CRI
Share with:

हाल छुङछिङको एउटा सबवेइ स्टेशन निकै लोकप्रिय बनेको छ। त्यहाँ दशौँ वटा सेतो पट्टी रूप सामग्रीबाट सजाव भएका स्तम्भ छन् र टाढाबाट हेर्दा च्याउहरू राखिएको जस्तो देखिन्छ।