शान्ति विकासको बाटो सफल हुनेमा वाङ यीद्वारा जोड
2023-02-19 16:06:37CRI
Share with:

फेब्रुअरी १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति मातहत वैदेशिक मामिला कार्यालयका प्रमुख वाङ यीले जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा संलग्न भएर भाषण गर्नुभएको छ।

 

उहाँले एउटा सुरक्षित विश्वको रचना गर्नु नै चीन अडिग रहिरहनुको लक्ष्य हो भन्दै गत वर्ष सम्पन्न सीपीसीको बीसँ महाधिवेशनमा राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ विकास यात्रामा चीनको केन्द्रिय कार्य नै चिनियाँ शैलीको धुनिकीकरणको धारमा चीन राष्ट्रको महा पुनरूत्थानला व्यापक रूपमा अघि बढाउने कुरा दोहोर्याउनुभयो।

 

वाङ यीले देश बलियो भए पक्कै प्रभुत्ववाद हावी हुने कतिपयको विश्वास छ तर चीनले तथ्यबाट प्रमाण गरिरकेको छ कि शान्तिपूर्ण विकासको बाटोमा हिँड्नसकिन्छ। यो निकै सफल पनि भएको छ र त्यसमा चीन अडिग रहनेछ।