चीनले पहिलोपटक रेलवे इलेक्ट्रिफिक्शनको प्रविधिबारे अन्तर्राष्ट्रिय मापदण्डको तर्जुमाको अध्यक्षता
2023-02-20 17:26:38CRI
Share with:

चीनले अन्तर्राष्ट्रिय इलेक्ट्रोटेक्निकल कमियन समक्ष पेश गरेको अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी प्रस्ताव विश्वव्यापी सदस्य देशको मतदानमार्फत् पारित भएको छ। साथै त्यससित सम्बन्धित नयाँ परियोजनाको अन्तर्राष्ट्रिय कार्यटोली पनि स्थापित भएको छ।

यो चीनले पहिलोपटक रेलवे इलेक्ट्रिफिक्शनको प्रविधिबारे अन्तर्राष्ट्रिय मापदण्ड तर्जुमाको अध्यक्षता गरेको हो।