“अमेरिकी प्रभूत्व, अधिपत्य तथा भयभित र त्यसको हानि” शीर्षकमा एक प्रतिवेदन प्रकाशित
2023-02-20 17:25:27CRI
Share with:

“अमेरिकाको प्रभूत्व, आधिपत्य तथा भयभित र त्यसको हानि” शीर्षकमा एक प्रतिवेदन फेब्रुअरी २० तारिख प्रकाशित भएको छ। जसले तथ्यहरूबाट राजनीति तथा सैन्य, अर्थतन्त्र तथा बैकिङ, विज्ञान-प्रविधि तथा सँस्कृति क्षेत्रमा अमेरिकी प्रभूत्वका विभिन्न गतिविधि देखाउनुका साथै अन्तर्राष्ट्रिय जगतलाई अमेरिकी गतिविधिको गम्भीर हानि स्पष्ट पारेको छ।

उक्त प्रतिवेदनका अनुसार, अमेरिकाले दीर्घकालमा प्रजातन्त्र तथा मानव अधिकारको झण्डा उठाएर अमेरिकाको मानबारे विचार तथा राष्ट्रिय परिपाटीबमोजिम अरू देश तथा विश्व प्रणाली निर्माण गर्न खोज्दै आएको छ। अमेरिकाको इतिहासमा हिंसा फैलाउ नीति भरिएको छ। अमेरिकाको सैन्य प्रभूत्वले मानवीय दुर्घटनाको सिर्जना गरेको छ। अमेरिकाको अर्थतन्त्र तथा बैकिंड प्रभूत्व भूगोल राजनीतिको हतियार बनेको छ। अमेरिकाले उच्च विज्ञान तथा प्रविधिमा दवाव र प्राविधिक ब्लोकेड गरेर अरू देशको वैज्ञानिक तथा प्राविधिक र आर्थिक विकास रोकेको छ।

अमेकरिकाको एकपक्षवादी गतिविधिलाई अन्तर्राष्ट्रिय जगतले झन् झन् गम्भीर आलोचना र विरोध गर्दै आएको छ। देशहरूबीच आपसी सम्मान र समान हुनुपर्छ। चीनले जुनसुकै प्रकारको प्रभूत्ववाद तथा शक्ति राजनीतिको विरोध गर्नुका साथै अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेपको विरोध गरेको छ। अमेरिकाले यस्तो आपराधिक कार्य र पूर्वाग्रही भावना त्यागेर प्रभूत्व, अधिपत्य तथा भयभित रोक्नुपर्छ।