“विश्वको सुरक्षा प्रस्तावः सुरक्षा दुविधा समाधान गर्ने चिनियाँ योजना” मञ्च बेइजिङमा
2023-02-21 18:42:13CRI
Share with:

“विश्वको सुरक्षा प्रस्तावः सुरक्षा दुविधा समाधान गर्ने चिनियाँ योजना” शीर्षकको मञ्च फेब्रुअरी २१ तारिखदेखि पैचिङमा सुरू भएको छ। चिनियाँ परराष्ट्रमन्त्री छिन काङले उद्घाटन समारोहमा समबोधन गर्दै चीनबाट “विश्वको सुरक्षा प्रस्तावसम्बन्धी दस्तावेज” सार्वजनिक भएको घोषणा गर्नुभएको छ। 

उहाँका अनुसार, उक्त दस्तावेजले राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत विश्वको सुरक्षा प्रस्तावको केन्द्रीय विचार तथा सिद्धान्तबारे व्याख्या गर्नुका साथै सहयोगको दिशा, मञ्च तथा व्यवस्थालाई स्पष्ट पारेको छ। जसबाट चीनले विश्वको शान्तिको संरक्षण गर्ने जिम्मेवार र सुदृढ अठोट देखाइएको छ।   

चीनले विभिन्न देशहरूसँग विश्वको सुरक्षा प्रस्तावबाट देखिएको दिशाअनुसार हातमा हात मिलेर एकता तथा सहकार्य गरी दीर्घकालीन शान्तिपूर्ण तथा सार्वजनिक सुरक्षित सुन्दर भविष्यमा प्रवेश गर्ने प्रतीक्षा गरेको छ।