को-भिड पछिको भीड
2023-02-22 15:00:04CRI
Share with:

तीन वर्षको कोभिड महामारीपछि बल्ल यस पटक भने चिनियाँ सर्वसाधारणले खुलेर नयाँ वर्षको स्वागत गर्न पाए। बेइजिङको केन्द्रमा रहेको फरबिडन सिटी अर्थात् निषिद्ध दरबार परिसरमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या निकै बाक्लो थियो। 
Video by Laxmi Lamsal