जोडतोडसँग उत्पादनलाई बढावा
2023-02-23 15:03:07cri
Share with:

नयाँ वर्ष शुरूदेखि यता व्यस्त भन्ने शब्द चीनको उद्योग व्यवसायको आर्थिक लाइनमा रहेको सबभन्दा महत्वपूर्ण शब्द बनेको देखिन्छ। परियोजनाको तर्जुमा र उत्पादन परिधि विस्तार भइरहेको छ। विभिन्न स्थानका कारखानामा यन्त्रको व्यस्त आवाज सुनिन्छ भने उद्योग व्यवसायका कर्मचारीहरू जोडतोडसँग काम गरिरहेका छन्।