सबैभन्दा पातलो स्टेनलेस स्टिल
2023-02-26 10:00:05CRI
Share with:

स्टेनलेस स्टिल कति पातलो हुन्छ। यसको जवाफ ०.०१५ मिलिमिटर हो। आन्तरिक्ष प्रविधिको विकास गर्न चिनियाँ युवा इन्जिनिरहरूले अथक प्रयासमा विश्वमा सबैभन्दा पातलो स्टेनलेस स्टिलको सफलताका साथ उत्पादन गरेका छन्।