बेलारुसका राष्ट्रपतिले चीनको भ्रमण गर्नु हुने
2023-02-25 16:36:43CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति लुकाशेनले यही फेब्रुअरी २८ तारिखदेखि मार्च २ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले उक्त जानकारी दिनुभएको हो।